Posts

Showing posts from March, 2020
           सामान्य ज्ञान (राजगिरी सहनी) १. राराताल कति मिटर उचाईमा रहेको छ? -3200m २.नेपालको राष्टिय चरा कुन हो?? -डाफेLophophorus ३.नेपालको श्रिलङका भनेर कुन ठाऊलाई भनिन्छ ? -कोशिटप्पु बन्यजन्तु आरक्ष ४.Typist: Typewriter:: Writer:? -. Pen ५ बिस्व बन्यजन्तु अधिकार दिवश कहिले मनाईन्छ? -October 4 ६. युरो(Euro) मुद्रा कहिलेवाट प्रचलनमा आयो? -सन्२००२-०१-०१ ७. राष्ट्रिय योजना आयोगको अध्यक्ष को हुन्छ ? - प्रधानमन्त्री ८. हाल नेपालमा कतिवटा गा बि स रहेका छन ? - 3625 ९. विमिस्टेकको आगामि चौथो शिखर सम्मेलन कहाँ हुदैछ ? - नेपाल १०. भुकम्पिय जोखिमले नेपाल विश्वको कतिऔ स्थानमा पर्छ ? - 11 औँ ११. नेपालमा सबैभन्दा बडि रेमिट्यान्स भित्रिने जिल्ला कुन हो ? - बाग्लुङ १२. नेपालमा कृषि पेसामा संलग्न जनसंख्या कति प्रतिशत रहेको छ ? - 74 % १३. नेपालमा सर्बप्रथम स्थापना भएको उधोग कुन हो ? - बिराटनगर जुट मिल १४.'रामापिथेकस'नामक पार्क कुन जिल्लामा पर्दछ? -रुपन्देही १५.नेपाल गुणस्तर चिन्ह(NS)प्राप्त पहिलो सिमेन्ट कुन हो? -सोना सिमेन्ट १६.घरमा प्रयोग ...