सामान्य ज्ञान(राजगिरी सहनी)
१. राराताल कति मिटर उचाईमा रहेको छ?
-3200m
२.नेपालको राष्टिय चरा कुन हो??
-डाफेLophophorus
३.नेपालको श्रिलङका भनेर कुन ठाऊलाई भनिन्छ ?
-कोशिटप्पु बन्यजन्तु आरक्ष
४.Typist: Typewriter:: Writer:?
-. Pen
५ बिस्व बन्यजन्तु अधिकार दिवश कहिले मनाईन्छ?
-October 4
६. युरो(Euro) मुद्रा कहिलेवाट प्रचलनमा आयो?
-सन्२००२-०१-०१
७. राष्ट्रिय योजना आयोगको अध्यक्ष को हुन्छ ?
- प्रधानमन्त्री
८. हाल नेपालमा कतिवटा गा बि स रहेका छन ?
- 3625
९. विमिस्टेकको आगामि चौथो शिखर सम्मेलन कहाँ हुदैछ ?
- नेपाल
१०. भुकम्पिय जोखिमले नेपाल विश्वको कतिऔ स्थानमा पर्छ ?
- 11 औँ
११. नेपालमा सबैभन्दा बडि रेमिट्यान्स भित्रिने जिल्ला कुन हो ?
- बाग्लुङ
१२. नेपालमा कृषि पेसामा संलग्न जनसंख्या कति प्रतिशत रहेको छ ?
- 74 %
१३. नेपालमा सर्बप्रथम स्थापना भएको उधोग कुन हो ?
- बिराटनगर जुट मिल
१४.'रामापिथेकस'नामक पार्क कुन जिल्लामा पर्दछ?
-रुपन्देही
१५.नेपाल गुणस्तर चिन्ह(NS)प्राप्त पहिलो सिमेन्ट कुन हो?
-सोना सिमेन्ट
१६.घरमा प्रयोग गरिने सिलिन्डरमा कुन ग्यास भरिएको हुन्छ?
-प्राय:propane or butane(LPG)
१७.बेलायतको राजधानी लन्डन हुनु अगाडि कहाँ थियो?
-मेनचेष्टर
१८.नेपालमा हाल कति वटा नगरपालिकाहरु रहेका छन्?
-ग.191 वटा
१९.What is the fullfrom of LPG?
-Liquefied Petroleum Gas
२०.मानव मुटुमा कति वटा कोठा(chamber) हुन्ख?
-4 कोठा
२२.सन्2014मा विश्वको सर्वाधिक मूल्यवान ब्रान्ड कुन बनेको छ?
-एप्पल
२३. "नयाँ नेपालको मूल आधार गुणस्तरीय शिक्षा मौलिक अधिकार " नामक
नारा कहिलेको शिक्षा दिवशको आधिकारिक नारा थियो ??
(विनि/प्रास विशेष )
उत्तर = वि स २०६६
२४. नेपाल स्काउटको कति तहको संरचना छ ??
(विनि/प्रास विशेष )
उत्तर = 4
२५. नेपालको पहिलो शिक्षा सचिव को थिए ??
(विनि/प्रास विशेष )
उत्तर = जगत बहादुर सिँह बुढाथोकी
२६. तेस्रो महिनादेखी जन्मसम्मको अवस्थालाई
के भनिन्छ ??
(विनि/प्रास विशेष )
उत्तर = फेटस
२७. जनसांख्यिकीय संक्रमणको सिद्दान्तलाई सर्बप्रथम कहिले प्रतिपादन गरियो ?
Ans = 1909A.D
२८. नेपालमा हरेक बर्ष सहकारी दिवश कहिले मनाइन्छ ?
Ans = चैत्र 20
(चितवनमा बखानपुर सहकारी स्थापना)
२९. 'सन 2013 वर्ल्ड कार अफ द इयर ' घोषित हुने कार कम्पनि कुन हो ?
Ans = भोक्सवागन गल्फ
३०. हाडमा कति प्रतिशत पानी हुन्छ ?
Ans = 22%
३१. खस राज्यका संस्थापक कसलाइ मानिन्छ ?
Ans = नागराज
३२. हाइड्रोलिक ब्रेक तलका कुन नियम सँग सम्बन्धित छ?
Ans = Pascal
३३. चमत्कार नदी भनेर नेपालको कुन नदिलाई चिनिन्छ ?
– कालिगण्डकी
३४. बागमति सफाई अभियानको सुरुवात कुन मितिबाट भएको हो ?
– मिति २०७० जेठ ५ गते
३५. नेपालमा हाल कतिवटा विमानस्थलहरु रहेका छन् ?
– ५४ वटा
३६. हालसालै नेपालमा सम्पन्न १८ सार्क शिखर सम्मेलनमा पर्यवेक्षक देशहरुको संख्या कतिवटा रहेको थियो ?
– ९ वटा
३७. संयुक्त राष्ट संघले सन् २०१४ लाई के का रुपमा मनाउने घोषणा गरेको छ ?
– पारिवारिक खेती बर्ष
३८ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कहिलेबाट पाँचै विकास क्षेत्रमा क्षेत्रिय कार्यालय विस्तार गरेको हो ?
– वि.सं २०७० असोज १
३९. भारतको तेलंगना कुन प्रदेशबाट टुक्रिएर बनेको राज्य हो ?
– आन्ध्र प्रदेश
४०. निर्माणाधिन मैलुङ जलविद्दुत आयोजना कुन जिल्ला पर्दछ ?
– रसुवा
४१.. कुन ग्रह पानीमाथी तैरिन सक्छ?
Ans = शनी
४२. निजामति सेवा ऐन 2049 अन्तर्गत मधेसीलाईकति प्रतिशत आरक्षण सुरक्षीत छ ?
Ans = 22%
४३.. सतार जातिको कुल देवतालाई के भनिन्छ ?
Ans = ठाकुर
४४.जिङ्ग= शेर्पा को पुरोहित
विजुलाँगो= गाइने को पुरोहित
लामा= तमाङ को पुरोहित
४५.. ' चिन्हो जान्हो ' कुन भाषामा प्रकाशितहुने पत्रिका हो ?
Ans = खाम्ची(राउटेले बोल्ने भाषा मा प्रकाशन हुन्छ )
४६.. वातावरण क्षेत्रको सबैभन्दा ठूलो पुरस्कार कुन हो?
Ans = Blue Planet Award
४७. . ५० वर्षदेखि ७५ वर्षको उमेरलाई वर्णाश्रम व्यवस्थानुसार के भनी परिभाषित गरिएको छ ?
Ans = वानप्रस्थाश्रम
४८.. क्षारीय घोलमा फेनोलफथालिनको रङ कस्तो हुन्छ?
Ans = पिँक
४९.. पुवाखोला जलविद्युत आयोजना कुन जिल्लामा पर्दछ ?
Ans = इलाम
५०.. कलेजोबाट अशुद्ध रगत इन्फेरियर भेनाकाभा भएर मुटुको दायाँ अरिकलसम्म पुग्ने रक्तसञ्चार तलका मध्ये कुन हो?
Ans = Systemic Circulation
५१. राष्ट्रसंघीय मानव विकास सूचकाङ्क (HDI) सम्बन्धि जानकारी
{. एक पूर्णाङ्क रहेको यो अध्ययनमा पहिलो हुने देश नर्वे हो । नर्वेको 0.943 अंक छ ।1. नेपाल 0.458 अंक सहित 157 औँ स्थानमा छ ।
. यसको मानक तथा निर्धारक तत्वको रुपमा
दीर्घजीवन , शिक्षा , जीवन स्तर समावेश
गरिएको
हुन्छ ।
५२. सबैभन्दा न्युन मानव विकास सूचकाङ्क भएको देश प्रजातान्त्रिक गणत्न्त्र कंगो हो जसको 0.286 अंक छ
।
५३. सार्क राष्ट्र मध्य श्रिलंकाको सबैभन्दा धेरै अंक छ
। जुन 0.691 अंक सहित 97 औँ स्थानमा छ ।} 15.
५४. महानगरपालिका हुनका लागि बार्षिका 40 करोड आम्दानी हुनुपर्छ।
५५.. ICC T20 विश्वकप 2012 वेष्ट इन्डिजले जित्यो।
५६. नेपालको राष्ट्रिय जनगणना अनुसार सबैभन्दा कम जनसंख्या भएको जाति कुसुण्डा हो।
५७. सार्क सचिवालयको खर्च दोस्रो धेरै हिस्सा बिहोर्ने देश पाकिस्तान हो।
५८. सुर्यको प्रकाश पृथ्वीमा आइपुग्न 499.012 सेकेण्ड लाग्छ।
५९. लण्डन स्थित ग्रिनवीचको समय नाप्ने घडिलाई क्रोनोमिटर भनिन्छ।
६०. Sinology भन्नाले चीन देश सम्बन्धी अध्ययनलाई जनाउँछ।
६१. नेपाल आउने प्रथम अंगेज कर्क प्याट्रिक हुन्।
६२. धरहरा भित्र 213 खुट्किला छन्।
६३. नेपालमा 3 संवत् अकिँत मुद्रा वि.सं. 2043/08/12 मा निष्काशित भएको थियो।
६४. म्याग्नाकार्टामा हस्ताक्षर सन् 1215 जुन15 मा भएको थियो।
६५. लिच्छवीकालमा अमात्य भन्नाले मन्त्रीलाई बुझाउँथ्यो।
६६. रु. 2 को नोट निष्काशन सर्वप्रथम बि.सं. 2038 बैशाक 14 गते भएको हो।
६७. EU को स्थापना सन् 1957 मार्च 25 मा भएको हो।
६८. नेपालको हालको प्रमाणिक समय बि.सं. 2042 वैशाक 1 गतेबाट लागु भएको हो।
६९. नेपालको कुन जिल्लालाई सात ताल जिल्ला भनेर चिनिन्छ?
- कास्की
७०. नेपालको सबैभन्दा पुरानो राष्ट्रिय निकुञ्ज चितवन राष्ट्रिय निकुञ्ज हो भने यसको कुल क्षेत्रफल कति वर्ग कि.मी छ?
- ९३२ वर्ग कि.मी
७१. संसारको सबैभन्दा पुरानो महासागर कुन हो?
- प्रशान्त महासागर
७२. अङ्ग्रेजी अक्षरको Yजस्तो आकारको देखिने शे-फोक्सुण्डो ताल समुन्द्र सतहदेखि कति उचाईमा अवस्थित छ?
- ३,९००मिटर
७३. कुन महादेशमा मरुभूमि छैन्?
- युरोप
७४. केटि देख्ने बित्तिकै बिहोस हुने वैज्ञानिक
को हुन् ?
→ हेनरी केभिन्डस
७५. सार्क कृषि सूचना केन्द्र कहाँ रहेको छ ?
→ ढाका‚बंगलादेश
७६. नेपालको राष्ट्रियगानमा कति शब्द र
कति ओटा अक्षर छन् ?
→ ४६ शब्द र १२८ अक्षर
७७. संयुक्त राष्ट्रसंघको लागि नेपालको तर्फबाट
पहिलो स्थायी प्रतिनिधि को हुन् ?
→ ऋषिकेष शाह
७८. नेपालको पहिलो धार्मीक शहिद को हुन् ?
→ पं नारायण प्र पोखरेल
७९. राष्ट्रिय जनगणना 2068 अनुसारकति प्रतिशत
मानिसले प्रकृति धर्ममान्दछन् ?
→ 0.4 %
८०. एकै ओभरमा छ छक्का प्रहार
गर्नेपहिलो नेपाली को हुन ?
→ आकाश थापा
८१. नेपालमा सर्वप्रथम खरिदार पदको सुरूवात गर्ने
व्यक्ति को हुन् ?
→ पृथ्वीनारायण शाह
८२. कसको हत्याको कारण कोतपर्वभएको हो ?
→ गगन सिंह
८३. एक डिग्री देशान्तरको फरकमा कति समयको फरक
पर्छ ?
→ 4 मिनेट
८४. नेपालमा बनेको पहिलो राजमार्ग कुन हो ?
→ त्रिभुवन राजपथ
८५. पृथ्वीलाई आफ्नो अक्षमा एक फन्को मार्न
लाग्ने समयलाई ______भनिन्छ !
→ सौर्य दिन
८६. बर्सेनि राष्ट्रपति परिवर्तन हुने देश कुन हो ?
→ स्विजरल्यान्ड
८७. दुइवटा देशको राष्ट्रियगान रचना गर्ने एउटै
कवि को हुन ?
→ रवीन्द्रनाथ टेगोर
८८. वि.सं. कहिले देखी नेपालमा पर्यटक
प्रहरी व्यवस्थाको शुरुवात भएको थियो ?
→ २०३५ देखि
८९. पुर्नजागरणका प्रथम व्यक्ति कसलाई मानिन्छ ?
– दाँते
९०. क्रिस्टोफर कोलम्बसले अमेरिका कहिले पत्ता लगाएका थिए ?
– सन् १४९२
९१. पृथ्वीले सूर्यको परिक्रमा गर्दछ भने वापत जिउँदै
जलाईएका वैज्ञानिक को थिए ?
– गेहार्डिनो ब्रुनो
९२. सन् १६८८ को बेलायतको गौरवमय क्रान्ति कस– कस बीचको संघर्षको थियो ?
– राजा र संसद बिचको
९३. सन् १७७९ मा अमेरिकाको पहिलो राष्ट्रपति को भए ?
– जर्ज वासिङटन
९४. यूरोपमा औद्दोगिक क्रान्ति कहाँबाट प्रारम्भ
भएको थियो ?
– बेलायत
९५. म्याग्नाकार्टा कहिले जारी भएको थियो ? – सन् १२१५ जून १५
९६. म्याग्नाकार्टामा हस्ताक्षर गर्ने राजा को थिए ?
–राजा जोन
९७. फ्रान्सेली राज्य क्रान्ति हुँदा त्यहाँका राजा को थिए ? – लुई सोहौ
९८. म नै राज्य हुँ भन्ने फ्रान्सेली राजा को हुन् लुई ?
–लुई १४ औं
९९. यदि रुसो नभएको भए
फ्रान्सको राज्यक्रान्ति नै हुने थिएन भन्ने शासक को हुन् ?
– नेपोलियन
१००. प्रथम विश्व युद्दमा कुल
कति राष्ट्रले भाग लिएका थिए ?
– ३२ राष्ट्र
१०१. बेलायतले महिलालाई मतदानको अधिकार कहिले प्रदान गर्यो ?
– सन् १९२८
१०२. द्धितिय विश्वयुद्दको प्रारम्भ कुन कुन राष्ट्रबिचको युद्दबाट शुरु भएको थियो ?
– जर्मनी र पोल्याण्ड
१०३. संयुक्त राष्ट्र संघको स्थापना कहिले भएको थियो ?
– सन् १९४५ अक्टोबर २४
१०४. पृथ्वीले सूर्यको परिक्रमा गर्छ भन्ने तथ्य सर्वप्रथम पत्ता लगाउने बैज्ञानिक को हुन ?
→ निकालस कोपर्निकस
१०५. एसियाको सबैभन्दा लामो नदी कुन हो ?
→ याङ सि क्याङ(चीन)
१०६. नेपालमा कति प्रकारका लालिगुराँस पाईन्छन् ?
→ ३२
१०७. प्रथम विश्व युद्धपछि शान्ति स्थापनार्थ गठन भएका संस्था कुन हो ?
→ राष्ट्र संघ
१०८. नेपाललाई सत्ययुगमा सत्यवती, त्रेतायुगमा तापोवन भनिन्थ्यो भने द्धापरयुगमा के भनिन्थ्यो ?
→ मुक्ति सोपान
१०९ नेपाली साहित्य फाँटमा कुन कविलाई जातीय कवि भनेर भनिन्छ ?
→ भानुभक्त आचार्य
११०. पूर्व पश्चिम लोकमार्ग(महेन्द्र राजमार्ग) को सबैभन्दा अग्लो भाग कुन जिल्लामा पर्छ ?
→ बाँके
१११ प्रथम अन्तरिक्ष यात्री युरी गागरिन कुन देशका नागरिक हुन ?
→ रसिया
११२ मुद्रको बैज्ञानिक अध्ययन गर्न प्रयोग भएको पहिलो पानी जहाजको नाम के थियो ?
→ एचएमएस च्यालेञ्जर
११३. नेपाललाई सबैभन्दा बढी बैदेशिक सहयोग गर्ने राष्ट्र कुन हो ?
→ जापान
११४. निर्माणधिन चमेलिया जलबिद्युत आयोजना कुन जिल्लामा पर्छ ?
→ दार्चुला(बलाँच)
११५. कापी : कलम :: टिभि पछि के राख्दा उपयुक्त होला ?
→ रिमोर्ट
११६. १३,१७,२३ र ६३ मा कुन मिल्दैन ?
→ ६३(रुढ होईन)
११७. नेपालमा नगरपालिकाको संख्या कति पुगेको छ ?
→ १९१
११८.• वि.सं २०७१ मंसिर १० देखि ११ ( सन् २०१४ नोभेम्बर २६–२७ ) सम्म काठमाडौंमा सम्पन्न अठारौं सार्क शिखर सम्मेलनले कति बुदेँ घोाषणापत्र जारी गर्यो ?
– ३६
११९ बागमति संरक्षणका अभियन्ता एवं नेपालको पहिलो कृषि वैज्ञानिक हुतराज वैद्दको निधन कहिले भएको हो ?
– वि.सं २०७० पुष ९
१२०सन् २०१४ नोभेम्बर २१ मा पाकिस्तानको इस्लामावादमा सम्पन्न तेस्रो साफ महिला फुटबल च्याम्पियनसिपको उपाधि कसले जित्यो ?
– भारत ( उपविजेता नेपाल )
१२१रुपन्देही जिल्लामा देशकै पहिलो विशेष आर्थिक क्षेत्रको उदघाटन कहिले गरियो ?
– वि.सं २०७१ मंसिर २ गते
१२२ सरकारले सार्वजनिक सेवा प्रवाहलाई जनताको सुविधा अनुकुल एवं व्यवस्थित बनाउन २०७१ पुस १ देखि सरकारी कार्यालय दैनिक १२ घण्टा सञ्चालनमा ल्याउने निर्णय कहिले गर्यो ?
– वि.सं २०७१ मंसिर ४ गते
१२३वि.सं २०७१ मंसिर ४ को मन्त्रिपरिषद् बैठकले नेपालका कुन स्रष्टालाई आजिवन रु २५ हजार मासिक भत्ता उपलब्ध गराउने निर्णय गर्यो ?
– व्याकुल माइला
१२४.वि.सं २०७१ मंसिर १ मा मनाईएको तेस्रो राष्ट्रिय कर दिवसका अवसरमा सबैभन्दा बढी कर बुझाई सम्मानित हुने करदाता व्यक्ति र संस्था को कुन हुन् ?
– व्यक्ति सिद्दार्थ शमशेर राणा र संस्था एनसेल
१२५. न्यायाधिशहरुको दोस्रो राष्ट्रिय सम्मेलन कहिले सम्पन्न भयो ?
– वि.सं २०७१ मंसिर १ – ३
१२६. छैटौ राष्ट्रिय कृषि गणना, २०६८÷६९ अनुसार सबैभन्दा बढी कृषियोग्य जमिन भएका पाँच जिल्ला कुन कुन हुन् ?
– मोरङ, झापा, सर्लाही,सिराहा, सुनसरी
१२७. छैटौ राष्ट्रिय कृषि गणना,२०६८÷६९ अनुसार नेपालमा कति कृषक परिवार रहेका छन् ?
– ३८ लाख ३१ हजार
१२८.गैरआवासिय नेपाली संघको छैटौं विश्व सम्मेलन कहिले र कहाँ सम्पन्न भएको थियो ?
– वि.सं २०७० कातिक २ – ५, काठमाडौं
१२९विश्वका उदियमान अर्थतन्त्र भएका राष्ट्रहरुको संघ को छैटौं शिखर सम्मेलन कहिले र कहाँ सम्पन्न भयो ?
– सन् २०१४ जुलाई १६– १८ , ब्राजिल
१३० विकास योजनाका लागि जनसंख्याको सञ्चार भन्ने नाराका साथ नेपालमा प्रथम जनसंख्या सम्मेलन कहिले सम्पन्न भयो ?
– वि.सं २०७१ जेठ २२– २४
१३१ गुणले रुपलाई भूषित गर्छ, शीलले कुललाई, सिद्दीले विद्दालाई र भागले धनलाई भूषित गर्दछ भन्ने विचारक को हुन् ?
– कौटिल्य
१३२ हालसम्म कतिजना महिला स्रष्टाले मदन पुरस्कार प्राप्त गरेका छन् ?
– ३ जना
१३३. म्याग्सेसे पुरस्कार प्राप्त गर्ने पहिलो नेपाली को हुन् ?
– महेशचन्द्र रेग्मी
१३४.. विश्वका उदियमान अर्थतन्त्र भएका राष्ट्रहरुको संघ को छैटौं शिखर सम्मेलन कहाँ सम्पन्न भयो ??
उत्तर = ब्राजिल
१३५. पृथ्वी प्रज्ञा पुरस्कार -२०७० कसलाई प्रदान गरियो ??
उत्तर = मोदनाथ प्रश्रित
१३६. डिसेम्बर 3) २०१४ मनाइएको विश्व अपाङ्ग दिवसको नारा के तय गरिएको थियो ??
उत्तर = दिगो बिकासका लागि प्रविधिमा प्रतिबद्धता
१३७. ईन्द्रायणी जात्रा कहाँ मनाउने गरिन्छ ??
उत्तर = किर्तिपुर
१३८. ग्लुकोजको रासायनिक सूत्र के हो ??
उत्तर = C6H12O6
१३९. अठारौँ सार्क शिखर सम्मेलनमा अनुपस्थित रहेको पर्यवेक्षक देश कुन हो ??
उत्तर = मौरिसस
१४०. उन्नाईसौँ सार्क सम्मेलन कुन देशले आयोजना गर्ने भएको छ ??
उत्तर = पाकिस्तान
१४१. हालसम्म कतिजना महिला श्रष्ठाले मदन पुरस्कार प्राप्त गरेका छन् ??
उत्तर = तीन
१४२. विश्व एड्स दिवस 2014 को नारा के राखिएको थियो ??
उत्तर = H.I.V को नयाँ संक्रमण , भेदभाव र एड्स बाट हुने मृत्युलाई शुन्यमा पुर्याउँ !
१४३. विश्व एड्स दिवस कहिले मनाईन्छ ??
उत्तर = डिसेम्बर 1
१४४. नेपालको पहिलो शिक्षा सचिव को थिए ??
(विनि/प्रास विशेष )
उत्तर = जगत बहादुर सिँह बुढाथोकी
१४५ बागमति संरक्षणका अभियन्ता एवं नेपालको पहिलो कृषि वैज्ञानिक हुतराज वैद्दको निधन कहिले भएको हो ?
– वि.सं २०७० पुष ९
१४६ सन् २०१४ नोभेम्बर २१ मा पाकिस्तानको इस्लामावादमा सम्पन्न तेस्रो साफ महिला फुटबल च्याम्पियनसिपको उपाधि कसले जित्यो ?
– भारत ( उपविजेता नेपाल )
१४७ रुपन्देही जिल्लामा देशकै पहिलो विशेष आर्थिक क्षेत्रको उदघाटन कहिले गरियो ?
– वि.सं २०७१ मंसिर २ गते
१४८ सरकारले सार्वजनिक सेवा प्रवाहलाई जनताको सुविधा अनुकुल एवं व्यवस्थित बनाउन २०७१ पुस १ देखि सरकारी कार्यालय दैनिक १२ घण्टा सञ्चालनमा ल्याउने निर्णय कहिले गर्यो ?
– वि.सं २०७१ मंसिर ४ गते
१४९वि.सं २०७१ मंसिर ४ को मन्त्रिपरिषद् बैठकले नेपालका कुन स्रष्टालाई आजिवन रु २५ हजार मासिक भत्ता उपलब्ध गराउने निर्णय गर्यो ?
– व्याकुल माइला
१५० वि.सं २०७१ मंसिर १ मा मनाईएको तेस्रो राष्ट्रिय कर दिवसका अवसरमा सबैभन्दा बढी कर बुझाई सम्मानित हुने करदाता व्यक्ति र संस्था को कुन हुन् ?
– व्यक्ति सिद्दार्थ शमशेर राणा र संस्था एनसेल
१५१ न्यायाधिशहरुको दोस्रो राष्ट्रिय सम्मेलन कहिले सम्पन्न भयो ?
– वि.सं २०७१ मंसिर १ – ३
१५२ छैटौ राष्ट्रिय कृषि गणना, २०६८÷६९ अनुसार सबैभन्दा बढी कृषियोग्य जमिन भएका पाँच जिल्ला कुन कुन हुन् ?
– मोरङ, झापा, सर्लाही,सिराहा, सुनसरी
१५३छैटौ राष्ट्रिय कृषि गणना,२०६८÷६९ अनुसार नेपालमा कति कृषक परिवार रहेका छन् ?
– ३८ लाख ३१ हजार
१५४गैरआवासिय नेपाली संघको छैटौं विश्व सम्मेलन कहिले र कहाँ सम्पन्न भएको थियो ?
– वि.सं २०७० कातिक २ – ५, काठमाडौं
१५५ विश्वका उदियमान अर्थतन्त्र भएका राष्ट्रहरुको संघ को छैटौं शिखर सम्मेलन कहिले र कहाँ सम्पन्न भयो ?
– सन् २०१४ जुलाई १६– १८ , ब्राजिल
१५६विकास योजनाका लागि जनसंख्याको सञ्चार भन्ने नाराका साथ नेपालमा प्रथम जनसंख्या सम्मेलन कहिले सम्पन्न भयो ?
– वि.सं २०७१ जेठ २२– २४
१५७गुणले रुपलाई भूषित गर्छ, शीलले कुललाई, सिद्दीले विद्दालाई र भागले धनलाई भूषित गर्दछ भन्ने विचारक को हुन् ?
– कौटिल्य
१५८ हालसम्म कतिजना महिला स्रष्टाले मदन पुरस्कार प्राप्त गरेका छन् ?
– ३ जना
१५९ म्याग्सेसे पुरस्कार प्राप्त गर्ने पहिलो नेपाली को हुन् ?
– महेशचन्द्र रेग्मी
१६०। नेपाल लाई कुन र कति वटा समुन्द्र ले छोएको छ ?
- कुनै पनि समुन्द्र ले छोएको छैन |
१६१ भारत मा भएको समुन्द्र लाई हिन्द महासागर भनिन्छ भने नेपाल मा भएको महासागर लाईके भनिन्छ?
- नेपाल मा कुनै समुन्द्र नै छैन
१६२ नेपाल को सबै भन्दा ठुलो ताल कुन हो? र कुन जील्ला मा पर्छ?
- रारा ताल अनि मुगु जील्ला पर्छ
१६३ नेपाल को राष्ट्रिय जनावर को नाम के हो?
- गाई
१६४ नेपाल को राष्ट्रिय पन्छी को नाम के हो?
- डाँफे
१६५ नेपाल को राष्ट्रिय रङ्ग कुन हो?
- सिम्रिक
१६६नेपाल को राष्ट्रिय फूल के हो ?
- लाली गुराँस
१६७प्राचिन काल मा नेपाल बाइसे चौबिसे राज्यहरु बाडिएको थियो अब भन्नुस तेस बाइसे चौबिसेराज्यलाई एकीकरण कसले गरेर बिशाल नेपाल बनाएका थिए?
- पृथ्बी नारायण शाह ले
१६८ बिश्व को सर्बोच्च शिखर को नाम के हो र यसको उचाई कति छ कृपया मिटर मा भन्नु होला ?
- सगरमाथा हो र यसको ऊचाई ८८४८ मिटर छ
१६९ बिश्वको सर्बोच्च ऊचाई मा गरिने धान खेति कुन देशको कुन ठाउँ पर्छ ?
- नेपाल को जुम्ला जील्ला को पतरासी गा. बि. स. घुमचौर जिउलो मा गरिन्छ
१७० बिश्वको सर्बोच्च ऊचाई मा गरिने धान खेतीलाई के भनेर चिनिन्छ र यो कति ऊचाई मा रोपिन्छ ?
- जुम्ली मार्सी र यो धानखेती २८५० मिटर ऊचाई मा गरिन्छ
१७११ बिश्वको सर्बोच्च स्थान मा रहेको ताल को नाम के हो र यसको ऊचाई कति मिटर छ?
- तिलोचो ताल र यसको ऊचाई ४९१९ मिटर छ
१७२ बिश्व को दुर्लब च्याउ कुन हो?
- ट्रयाफिना नेपालेन्सिस
१७३ बिश्व को सर्बोच्च स्थान बाट उत्पति भएको नदि कुन हो र कहाँ पर्छ?
- अरुण नदि र यो नेपाल मा पर्छ
१७४ बिश्वको सर्बाधिक ऊचाईमा पाइने फूललाई के भन्निछ र कति मिटर ऊचाई मा पाइन्छ?
- स्टेलरिया डेकुम्बेन र ६४९२ मिटरमा पाइन्छ
१७५बिश्वको सर्बोच्च स्थानमा रहेको बैज्ञानिक प्रयोगशाला कुन देश को कति ऊचाई मा रहेको छ रयस प्रयोगशाला को नाम के हो?
- पुर्बी नेपाल को लोबुचे भन्ने ठाउँ मा रहेको छ
- यो ५०५० मिटर ऊचाई रहेको छ
- यसको नाम पिरामिड बैज्ञानिक प्रयोगशाला हो
१७६ बिश्वको कुल क्षेत्रफल को कति प्रतिशत भूभाग नेपालले ओगटेको छ?
- ०.०३ प्रतिशत
१७७ एसिया को कुल क्षेत्रफल को कति प्रतिशत भूभाग नेपालले ओगटेको छ?
-०.३ प्रतिशत
१७८ नेपाल को औशत लम्बाई र चौडाई कति छ?
- नेपाल को औशत लम्बाई ८८५ किलोमिटर र चौडाई १९३ किलोमिटर छ
१७९ नेपाल को समय प्रमाणिक समय ग्रीनवीच भन्दा कति घण्टा कति मिनेट छिटो छ?
- ५ घण्टा ४५ मिनेट छिटो छ
१८०नेपालले प्रमाणिक समय ग्रीनवीच भन्दा ५ घण्टा ४५ मिनेट समय छिटो छ भनेर कहिले लागू गरेकोहो?
- २०४२ साल बैशाख १ गते देखि
१८१ नेपाल को सबै भन्दा होचो भूभाग कुन जील्ला मा पर्छ, यसको नाम र समुन्द्र सतह देखि कति मिटरऊचाई मा छ?
- झापा जील्ला मा पर्छ यसको नाम केचनाकलन हो र यो ७० मिटर ऊचाई मा पर्छ.
१८२ भौगोलिक आधार मा नेपाल को क्षेत्रफल कति छ ? sq km मा भन्नुहोस ?
- एक लाख सतचालिस हजार एक सय एकासी Sq Kilometer (147,181 sq km) १८३नेपाल कुन कुन दुइ देश को बीच मा रहेको छ जसलाई दुई ढुंगा बीच को तरुल भनेर चिनिन्छ अबभन्नुहोस नेपाललाई वरिपरी बाट घेर्ने देशहरु कोनम के के हो?
- भारत र चीन
१८४नेपालमा प्राचिन समय देखि अन्न तथा समानहरु को नाप गर्न मानापाथी को प्रचलन गरिदैआईरहेका छौ अब भन्नुहोस मानापाथी को चलनचल्ती कसले चलाएका थिए?
- मानदेव ले
१८५ भक्तपुर को पचपन्न झ्याले दरबार कसले बनाएका हुन्?
- भूपतिन्द्र मल्ल ले
१८६नेपाल मा एक ठाउँ बाट अर्को ठाउँ मा जानुपर्दा सङ तिना खोला नाला हिडेर वार पार गर्नलाई झुलुंगेपूलहरुको प्रायो गरिन्छ आब भन्नुहोस नेपाल मा झुलुंगे पूलको जील्ला भनेर कुन जील्ला लाईचिनिन्छ?
- बाग्लुंग
१८७धरातलको आधारमा नेपाललाई कति भागमा बिभाजन गरिएको छ? र ति के के हुन्?
- तीन भाग मा र ति हुन् हिमाल, पहाड , तराई
१८९ नेपालको हिमाली प्रदेश ले कति प्रतिशत भूभाग ओगटे को छ ?
- १५ प्रतिशत
१९० हिमाली प्रदेश मा कति जील्ला पर्दछन?
- १६ जील्ला
१९१ पहाडी प्रदेश ले नेपालीको कति प्रतिशत भूभाग ओगटेको छ ?
- ६८ प्रतिशत
१९२ पहाडी प्रदेश मा कति जील्ला पर्दछन?
- ३९ जील्ला
१९३ हाम्रो सबै भन्दा प्यारो चिज भनौ अथवा दिनहु प्रायोग मा आइरहने कम्प्युटरलाई नेपाली मा केभनेर भनिन्छ?
- सुसंख्य
१९४ नेपालको काठमाडौँ मा अबस्थित धरहरा कसले निर्माण गरेका हुन्?
- भिमशेन थापा ले
१९५ क्यानेडियन मुद्रालाई डलर भनिन्छ भने नेपाली मुद्रालाई के भनेर भनिन्छ?
- रुपैया
१९६ तराई प्रदेशले नेपालको कति प्रतिसत भूभाग ओगटेको छ?
- १७ प्रतिसत
१९७नेपालमा हाल प्रचलनमा रहेको राज्यका पदाधिकारी तथा कर्मचारीको मर्यादाक्रममा प्रधानमन्त्री कतिऔंस्थानमा पर्दछन् ?
– तेस्रो
१९८. अन्तराष्ट्रिय जैविक विविधता दिवस कहिले मनाइन्छ ?
– मे २२
१९९ हाल नेपालका कतिवटा सिमसार क्षेत्रहरु रामसार सूचीमा सूचीकृत छन् ?
– ९ वटा
२०० लगानीका लागि नेपाललाई प्रमुख गन्तव्यका रुपमा अन्तराष्ट्रिय स्तरमा प्रर्वद्दन
गर्ने तथा लगानीकर्ताहरुलाई आपसी सहयोग गर्ने उद्देश्यका साथ नेपाल विजनेस कन्क्लेभ २०१४ कहिले सम्पन्न भयो ?
– वि.सं २०७० चैत ९ – १०
२०१. मानवता, समानता, न्यायको युद्दमा २७ बर्ष जेल जीवन बिताएका रंगभेदविरद्दका विश्व नेता नेल्सन मण्डेलाको निधन कहिले भयो ?
– सन् २०१३ डिसेम्बर ५
२०२. दसौं औद्दोगिक गणना २०६९ अनुसार सबैभन्दा बढी उद्योग प्रतिष्ठानहरु रहेको जिल्ला कुन
हो ?
– रुपन्देही
२०३. नवौ औद्दोगिक गणना २०६४ अनुसार नेपालमा कति उद्दोग प्रतिष्ठान रहेका थिए ?
– ३४४६
२०४. दसौं औद्दोगिक गणनाअनुसार नेपालमा उद्दोग सञ्चालन भएका जिल्लाको संख्या कति रहेको छ ?
– ६४
२०५. आ.व २०७०\७१ को आर्थिक सर्वेक्षणअनुसार पर्यटन आगमन संख्यालाई देशगत रुपमा विश्लेषण गर्दा नेपालमा सबैभन्दा बढी पर्यटक आउने पहिलो पाँच राष्ट्र कुन कुन हुन् ?
– भारत, चीन, श्रीलंका, अमेरिका र बेलायत
२०६. हाल नेपाल सरकारद्दारा वैदेशिक रोजगारीका लागि खुला गरिएका मुलुकहरु कति छन् ?
– १०९
२०७. नेपालमा हाल कतिओटा सार्वजनिक संस्थान रहेका छन् ?
– ३७
२०८.२०७१ सालमा प्रदान गरिएको जगदम्बाश्री पुरस्कारबाट सम्मानित हुने
व्यक्तित्व को हुन् ?
– शिव रेग्मी
२०९.नेपालको पहिलो राष्ट्रिय निकुञ्ज कुन हो ?
– चितवन राष्ट्रिय निकुञ्ज
२१०. एकसिंगे गैडाका लागि प्रख्यात चितवन राष्ट्रिय
निकुञ्ज कुन कुन जिल्लमा अवस्थित छ ?
– चितवन, पर्सा र नवलपरासी
२११. हिमशिला भनेको के हो ?
– समुद्रमा तैरिएर रहेको हिउँको ढिक्का
२१२.नेपालमा हिमालपारीको जिल्ला भनी चिनिने
जिल्ला कुन कुन हुन् ?
– मनाङ र मुस्ताङ
२१३.तेह्रौ त्रिवर्षिययोजनामा नेपालमा गरिबीको रेखामुनि रहेको जनसंख्यालाई
कति प्रतिशतमा झार्ने लक्ष्य रहेको छ ?
– १८ प्रतिशत
२.१४तेहौं त्रिवर्षिय योजना अनुसार नेपाललाई कहिलेसम्म अतिकम विकसित राष्ट्रबाट विकासशिल राष्ट्रमा स्तरोन्नति गर्ने दीर्घकालिन सोच रहेको छ ?
– वि.सं २०७९
२१५ काठमाडौंको मिनभवनस्थित निजामती कर्मचारी अस्पताल कुन देशको सहयोगमा निर्माण भएको हो ?
– चीन
२१६ काठमाडौं उपत्यकामा रात्रिबस सेवा कहिलेदेखि पुनः सञ्चालित भएको छ ?
– वि.सं २०७१ असोज २२ ( २०६९ भदौं १ देखि सञ्चालन भएको रात्रिबस सेवा वि.सं २०७०
कार्तिक २५ गतेदेखि बन्द भएको थियो )
२१७. माछा नपाइने विश्वको एक मात्र नदी कुन हो ? (क) अमेजन (ख) कंगो (ग) जोर्डन (घ) डेन्युव
२१८. विश्वको सबैभन्दा ठूलो नहर कुन हो ?
(क) भोल्गा बाल्टिक नहर (ख) स्वेज नहर (ग) पनामा नहर (घ) कारा कुम्सकाइ
२१९. रामेछापको भोर्ले, सिन्धुपाल्चोकको नाम्फा र धनकुटा कुन खानीको लागि प्रसिद्ध छ ?
(क) निकेल (ख) निओवेरस (ग) चाँदी (घ) स्लेट
२२०. नेपालमा निजी वनजंगल राष्ट्रियकरण ऐन कहिले ल्याइएको हो ?
(क) वि.सं. २००२ (ख) वि.सं. २००९ (ग) वि.सं. २०१३ (घ) वि.सं. २०१९
२२१. सहस्रधारा झरना पर्वतमा भए द्वारीखोलाको झरना कुन जिल्लामा अवस्थित छ ?
(क) दैलेख (ख) डोल्पा (ग) खोटाङ (घ) बाँके
२२२. सप्तगण्डकी नदीको औसत जलप्रवाह क्षमता कति रहेको छ ?
(क) १५६४ क्यु.मि./से. (ख) १७१३ क्यु.मि..से. (ग) १४४६ क्यु.मि./से. (घ) १३१६ क्यु.मि./से.
२२३. तिब्बती खरायोका लागि प्रसिद्ध राष्ट्रिय निकुञ्ज कुन हो ?
(क) मकालुवरुण रा.नि. (ख) खप्तड रा.नि. (ग) शे–फोक्सुण्डो रा.नि. (घ) लामटाङ रा.नि.
२२४. लिखु नदीको उद्गमस्थल रोल्वालिङ हिमाल भए कन्काई नदीको उद्गमस्थल कहाँ हो ?
(क) मनास्लु हिमाल (ख) लामटाङ हिमाल (ग) चुरे डाँडा (घ) महाभारत पर्वत
२२५. नेपालको उत्तर–दक्षिण अधिकतम चौडाई कति रहेको छ ?
(क) २४५ कि.मि. (ख) २४१ कि.मि. (ग) १९३ कि.मि. (घ) २५५ कि.मि.
२२६. नेपाल सरकारले बाँके राष्ट्रिय निकुञ्ज, अपिनम्पा संरक्षण क्षेत्र र बाँके राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्रको घोषणा कहिले गरेको हो ?
(क) २०६७ बैशाख २८ (ख) २०६७ असार २८ (ग) २०६७ भाद्र २८ (घ) २०६७ कार्तिक २८
२२७. उत्तर कोरिया र दक्षिण कोरियाबीचको सीमा निर्धारक लाइनलाई के भनिन्छ ?
(क) हिन्डेनवर्ग लाइन (ख) १७ प्यारालाल (ग) ३८ प्यारालाल (घ) रेडक्लिफ लाइन
२२८. दक्षिण ध्रुवको खोजी कसले गरेका हुन् ? (क) एमण्डसेन (ख) रवर्ट पियरे (ग) लिडवर्ग (घ) जोन केवट
२२९. इथियोपियाको पूरानो नाम अविसिनिया भए इराकको पूरानो नाम के थियो ?
(क) बाटाभिया (ख) रोडेसिया (ग) पर्सिया (घ) मेसोपोटामिया
२३०. क्षेत्रफलका आधारमा विश्वका पाँच साना मुलुकहरुको क्रम मिलाउनुहोस् ।
(क) भ्याटिकन सिटी, नाउर, मोनाको, सान मारियो र टुभालु
(ख) भ्याटिकन सिटी, टुभालु, मोनाको, नाउर र सान मारियो
(ग) भ्याटिकन सिटी, सान मारियो, नाउर, मोनाको र टुभालु
(घ) भ्याटिकन सिटी, मोनाको, नाउर, टुभालु र सान मारियो
२३१. टुण्ड्रा वा ध्रुवीय जलवायुको क्षेत्रमा अत्यन्त चिसो भई माटो समेत जम्ने हुँदा यस क्षेत्रलाई के भनिन्छ ?
(क) डेथ डेजर्ट (ख) आइस डेजर्ट (ख) कोल्ड डेजर्ट (ग) सेल्भाज डेजर्ट
२३२. दक्षिण अमेरिकाको दुई वटा मात्र रहेका भूपरिवेष्ठित राष्ट्रहरु कुन कुन हुन् ?
(क) उरुग्वे र गुयाना (ख) बोलिभिया र पराग्वे (ग) पेरु र सुरिनाम (घ) इक्वेडर र अजेन्टिना
२३३. सार्क सचिवालयमा महासचिव १ जना रहन्छन् भने निर्देशक कति जना रहन्छन् ?
(क) १ जना (ख) २ जना (ग) ५ जना (घ) ८ जना
२३४. सार्क सदस्य राष्ट्र भुटानसँग नेपालको दौत्य सम्बन्ध कहिले कायम भएको हो ?
(क) १९८३ जनवरी ३ (ख) १९८३ अप्रिल ३ (ग) १९८३ जुन ३ (घ) १९८३ डिसेम्बर ३
२३५. सार्क खर्चमा नेपाल र श्रीलंकाले कति प्रतिशत हिस्सा व्यहोर्दछन् ?
(क) ५.७५% (ख) १०.७३% (ग) १३.३३% (घ) ८.८७%
२३६. सार्क बीज बैंक सम्झौतामा हस्ताक्षर गर्ने काम सार्कको कुन शिखर सम्मेलनमा भएको हो ?
(क) सत्रौं (ख) सोह्रौं (ग) पन्ध्रौं (घ) चौधौं
२३७. युरोपियन युनियन कहिले नेपाल सहायता समूहको सदस्य भएको हो ?
(क) सन् १९७७ (ख) सन् १९८२ (ग) सन् १९८७ (घ) सन् १९९४
२३८. “त्यही व्यक्ति धनी हो, जसले अर्काका निम्ती त्याग गर्न सक्छ ।” कसको भनाई हो ?
(क) वि.पि. कोइराला (ख) राधानाथ सिकन्दर (ग) विष्णुगुप्त चाणक्य (घ) महात्मा गान्धी
२३९. संविधानको कुन धारामा लोकसेवा आयोग सम्बन्धी व्यवस्था गरिएको छ ?
(क) १२० (ख) १२२ (ग) १२५ (घ) १२७
२४०. निर्वाचन क्षेत्र निर्धारण आयोगको कार्यावधि कसले निर्धारण गरे बमोजिम हुन्छ ?
(क) निर्वाचन आयोगले (ख) न्यायपालिकाले
(ग) नेपाल सरकारले (घ) निर्वाचन क्षेत्र निर्धारण आयोगले
२४१. कराँते खेल्ने ठाउँलाई के भनिन्छ ?
(क) शियाइजो (ख) सेरेना (ग) लुजाने (घ) रिङ
१४२. पुरुष भलिबल खेलमा नेटको उचाई कति हुन्छ ?
(क) २.४३ मिटर (ख) २.३४ मिटर (ग) ३.२४ मिटर (घ) ३.४३ मिटर
२४३. नेपालमा रेलवे सेवाको सञ्चालन कहिलेदेखि भएको हो ?
(क) वि.सं. १९९३ (ख) वि.सं. १९९५ (ग) वि.सं. १९९७ (घ) वि.सं. १९९९
२४४. भारतद्वारा निर्मित नेपालको सबैभन्दा पूरानो राजमार्ग त्रिभुवन राजमार्ग हो भने यसको लम्बाई कति रहेको छ ?
(क) ११३ कि.मि. (ख) १८१.२३ कि.मि. (ग) १८९ कि.मि. (घ) १३५ कि.मि.
२४५. काठमाण्डौलाई तराईसँग जोड्ने बहुचर्चित द्रुत मार्ग (फास्ट ट्र्याक) को शिलान्यास कहिले भएको हो ?
(क) २०६६।३।२३ (ख) २०६६।१।२३ (ग) २०६६।५।२३ (घ) २०६६।७।२३
२४६. वाणिज्यको खैरो कागज समेत भनिने सनपाट खेतीका लागि प्रसिद्ध जिल्लाहरु कुन कुन हुन् ?
(क) सुनसरी, मोरङ र झापा (ख) पाँचथर, सप्तरी, सर्लाही
(ग) मोरङ, सप्तरी, सर्लाही (घ) सुनसरी, रौतहट, नवलपरासी
२४७. कलाकार अरिनकोलाई कहिले राष्ट्रिय विभुति घोषणा गरिएको हो ?
(क) वि.सं. २०२२ (ख) वि.सं. २०३० (ग) वि.सं. २०४१ (घ) वि.सं. २०५१
२४८. 2071 सालमा इटहरीमा सम्पन्न राष्ट्रिय कविता प्रतियोगितामा प्रथम हुन सफल कविता 'हकदावी' कसको रचना हो ?
(क) राम अविकास (ख) रामकुमार एलन (ग) सुवास खनाल (घ) छवि अनित्य
२४९. सर्वप्रथम 'जय नेपाल' भन्ने नारा लगाउँने व्यक्ती को हुन् ?
(क) मातृका प्रसाद कोइराला (ख) गणेशमान सिंह (ग) शुक्रराज शास्त्री (घ) श्री ५ महेन्द्र
२५०. भतृहरि निर्वेद, सत्यस्मृति, तरुण तपसी, गीताञ्जली, सत्यकलि सम्वाद आदि कसको कृति हुन् ?
(क) लक्ष्मी प्र. देवकोटा (ख) मोतीराम भट्ट
(ग) शम्भुप्रसाद ढुंग्याल (घ) लेखनाथ पौड्याल
२५१. ‘सञ्जय थापा’ कुन प्रसिद्ध साहित्यकारको उपनाम हो ?
(क) हरि रोक्का (ख) प्रदीप नेपाल (ग) धर्मराज थापा (घ) घटराज भट्टराई
२५२. ‘उ मरी अरे’ कृतिका रचनाकार सुवास घिसिङ हुने भने ‘उ मरेकी छैन’ कृतिका लेखक को हुन् ?
(क) वि.पि. कोइराला (ख) बालकृष्ण सम (ग) दौलतविक्रम विष्ट (घ) शंकर कोइराला
२५३. नेपालमा एस.एल.सी. बोर्डको स्थापना कहिले भएको हो ?
(क) १९९० जेठ १६ (ख) १९९० भाद्र १६ (ग) १९९० कार्तिक १६ (घ) १९० माघ १६
२५४. पृथ्वीनारायण शाहद्वारा ललितपुर विजय कहिले भयो ?
(क) १९२५ भाद्र २५ (ख) १९२५ आश्विन २४ (ग) १९२५ मंसिर १ (घ) १९२५ कार्तिक २५
२५५. अहिरवंशका क्रमशः पहिलो र अन्तिम राजा को हुन् ?
(क) वरसिंह, भुवनसिंह (ख) वीरसिंह, वरसिंह (ग) हरसिंह, जयसिंह (३) जयसिंह, भुवनसिंह
२५६. लिच्छवीकालमा प्रसादाधिकृत भन्नाले के बुझिन्थ्यो ?
(क) ग्राम प्रशासक (ख) भावी राजा (ग) राजाको निजी सचिव (घ) कार्यालय प्रमुख
२५७ नेपाल सम्बत् कसले चलाएको हो ?–शंखधर शाख्वा
२५८ विश्वमा आधुनिक बैंकिंग पर्थाको सुरुवात कुन देश बाट भएको हो ???–बेलायत
२५९भूगोलका पिता भनेर कसलाई भनिन्छ ?–इरेटस्थनीज
२६० Magna Carta कहिले जारी गरिएको हो ?????????–सन् १२१५ जुन १५
२६१ सबैभन्दा बिषालु सर्प कुन हो ?–किङ कोब्रा
२६२ What is the fullform of ATM ?–Automatic teller machine
२६३ आसियानको सबैभन्दा ठूलो अर्थतन्त्र भएको मुलुक कुन हो ?–थाइल्याण्ड
२६४ Chameliya Hydropower Project Located at : –ii) Darchula
२६५ नेपालको सबैभन्दा पुरानो जलविधुत आयोजना कुन हो ?–फर्पीङ ५०० किवा
२६६ एउटा गाडि सुरुबाट आठौँ र अन्तिमबाट तेस्रो स्थानमा पर्छ भने त्यहाँ कति वटा गाडि रहेछन् ?
— १०
२६७ प्रथम महिला प्रमुख जिल्ला अधिकारी को हुन् ?–उषा नेपाल
२६८ नेपालको प्रतिस्पिर्धी क्षमता भएको क्षेत्रकुन हो ?–पर्यटन र जलश्रोत
२६९ नेपालको सबैभन्दा ठूलो सिमेन्टकारखाना जिल्लामा पर्दछ ?–उदयपूर
२७० घडीले १ बज्दा १ घण्टा हान्छ , २ बज्दा २ घण्टा हान्छ भने २४ बज्दाकति घण्टा हान्छ ?–१२
२७१ रुरु क्षेत्र कहाँ पर्दछ ?–गुल्मी
२७२ जहाजको अगाडिको बाहिरी भागलाई के भनिन्छ ?–ककपिट
२७३ Who is known as the Iron Ledy ?– Margaret thyachchar
२७४ Who is known as the ‘ Ledy with the Lamp ‘ ?– ‘Florance Nightan
२७५ Blood Transfusion गर्ने पहिलो वैज्ञानिक को हुन् ?–. डा. क्रिश्चियन वर्नाड
२७६ चन्द्रमामा केही खाल्डाखुल्डीहरु भएको र यसको आफ्नै प्रकाश नभएको पत्ता लगाउने वैज्ञानिक को हुन् ?–a. ग्यालिलियो
२७७ प्रकाशले 1 सेकेन्डमा कति दुरी पार गर्छ ?–३ लाख किमी
२७८ क्षेत्रफल को हिसाबले तेस्रो ठुलो ग्रह कुन हो ?–अरूण
२७९ महाकवि लक्ष्मीप्रसाद देवकोटा हुन भने राष्ट्रकवि को हुन ?– माधव प्रसाद घिमिरे
२८० लिखु नदिलाई अर्काे के नामले चिनिन्छ ?– हेमगंगा
२८१ महात्मा गान्धीले जीवनमा एउटै फिलिम हेरेका थिए त्यो कुन हो ?–रामराज्य
२८२ एउटै व्यक्त्ति राजा,प्रधानमन्त्रि, अनि राष्ट्रपति हुने को हुन् ?–कम्बोडियाका नरोद्दम सिँहानु
२८३ ठुली छोरीको बडानी पूजा भनी व्रतवन्ध गर्ने चलन कुन जातिमा छ ?–ब्यासी
२८४“कुसल शासकहरू भविस्यको सोचाइ गर्दछन् राजनीतिज्ञहरूलाई आगामी चुनावको मात्र चिन्ता हुन्छ” यो कसको vanai हो? –1) अब्राहम लिङ्कन
२८५ तिलिचो ताल कुन जिल्लामा पर्दछ ??–मनङ
२८६ माहुरीले कुन रङग छुट्याउन सक्दैन ?–पहेलो
२८७ नेपालको १६ औ राष्ट्रिय विभुती को हुन् ?–शंखधर शाख्वा
२८८ एसियामा हालसम्म कति पटक ओलम्पिक खेल सम्पन्न भयो ?–३
२८९ विश्वमा सबैभन्दा बढी टेलिफोन प्रयोग गर्ने देश कुन हो ?–स्वीडेन
२९० बादर नचाउने ब्यक्तीलाई के भनीन्छ ?–मादरी
२९१ असंलग्न राष्ट्रको १७ सम्मेलन कुन राष्ट्रमा सन् २०१५ मा आयोजना हुँदैछ ?–भेनेजुयला
२९२ सन् २०१२ मा लन्डन ओलम्पिकमा नेपाली टोलीको नेतृत्व गर्दै मार्च पासमा नेपालको झन्डा कुन खेलाडीले बोकेका थिए ?–प्रसिद्धजंग राणा
२९३ नेपालको सम्मानार्थ नागरिकता पाउने पहिलो विदेशी को हुन् ?–सर एडमन्ड हिलारी
२९४ भारत र श्रीलंका बीच समुद्रमा बनेको ३० किमी लामो पूललाई …………..भन्छन ?–एडम पुल
२९५ सबै भन्दा बडी उपग्रह भएको ग्रह कुन हो ?–बृहस्पती
२९६प्रधानमन्त्री मुस्लिम हुँदा राष्ट्रपति क्रिश्चियन र राष्ट्रपति मुस्लिम हुँदा प्रधानमन्त्री क्रिश्चियन हुने राष्ट्र कुन हो ?–लेबनान
२९७ नेपालको सबैभन्दा लामो हिमनदी खुम्बुको लम्बाई कति रहेको छ ?–ख ३२ कि.मि.
२९८पञ्चायतकालीन पूर्वप्रधानमन्त्री मरिचमान सिंह श्रेष्ठको निधन कहिले भयो ?– २०७० श्रावण ३१ गते
२९९मानीश जस्तै हास्ने जीव कुनहो ?–हाइना
३०० रजत जयन्ति मनाउन सफल नेपालको पहिलो चलचित्र कुन हो ? –(1)कुशुमे रूमाल
Comments
Post a Comment